The तातो Post

 अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ३५ हजार पुगेको छ।

मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १० लाख कट्ने अमेरिका पहिलो राष्ट्र बनेको छ।

त्यस्तै मृत्युका संख्या ५९ हजार दुई सय ६६ पुगेको छ। तर केही प्रदेशले नयाँ संक्रमित संख्या र मृत्यु दर घटेको भन्दै आर्थिक व्यवस्था पुन सुरू गर्ने तयारी गरेका छन्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *