The तातो Post उदयपुर वैशाख ६


 हिजो शुक्रबार उदयपुर गाईघाटको भुल्के भन्ने ठाउँमा एकै स्थानमा बाह्र जनालाई कोरोना भाईरस पोजेटी भेटीको छ र तिनीहरुलाई अहिले बिराटनगरमा हस्पिटलमा पुराई सकेको जानकारी प्राप्त भएको छ ।

 संक्रमितहरु २१ बर्षिय अनम ज़ैदी दिल्ली, ४० वर्षिय मौ. सनउल्ला नई दिल्ली, ३१ बर्षिय मौ. रिजवान दिल्ली, २२ बर्षिय सनमानखान उत्तर दिल्ली, २८ बर्षिय राशिक राउंड दिल्ली, २५ बर्षिय मोहामिन्स साउथ दिल्ली, २१ बर्षिय मौ. आसिफ उत्तर दिल्ली, २८ बर्षिय सुदेव अहमत बिजौर, २६ बर्षिय अहमत सइद, दक्षिण दिल्ली, २६ बर्षिय मौ. अबुबकर दिल्ली, २८ बर्षिय मौ. जावैद उतर प्रदेश र २५ बर्षिय आदिम अनवर जामियनगर रहेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *