The तातो Post

सलह किरा अफ्रिका बाट अरेबियन मुलुक हुदै पाकिस्तान मा आए र पाकिस्तान बाट भारतमा आइसकेको छ। यो किरा नेपालमा समेत आउनसक्ने भएकोले कृषि मन्त्रालयले यसको लागी बिशेषज्ञय हरू लाइ पुर्व तयारी गर्न निर्देशन दिएको छ।

यस अघि नेपालमा यो किरा आउदा भोकमरी समेत आएको बुढा बुजुर्ग हरूको भनाइ छ। यो किराले हरियो घाँसपात रूख तथा 1000 औ एकड बालीनाली खाने गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *