The तातो Post

मधेशीलाई अपमानित गर्ने कृषि टिभीले आफ्नो गल्ति स्वीकार गर्दै माफी मागे
जेठ १ गते सार्वजनिक भएको कार्यक्रम कोरोना भुलाउने गफसफ मा मधेशीलाई भैया भनेर अपमानित गरेको हुनाले तराई मधेशका विभिन्न सामाजिक सञ्जालबाट कृषि टेलिभिजन लाई विरोध गर्दै प्रेस विज्ञप्ति समेत पठाएको थियो।

कृषि टेलिभिजन ले गरेको मधेशीलाई अपमानित प्रति मध्यनजर गर्दै आफ्नो गल्ति स्वीकार गर्न र मधेशीलाई हेप्न पाउँदैन भन्दै माफी माग्नु पर्ने भन्दै सामाजिक सञ्जालमा ठूलै आवाज उठेको थियो।
आज कृषि टेलिभिजन ले आफु सँग भएको गल्ती स्वीकार गर्दै माफी मागेको मागेको छ र आगामी आउने कार्यक्रम मा हामी संग यस्ता गल्ती हुने छैन भन्नु भएका छन्

माफी मागेको विडियो हेर्न The तातो Post को पेज मा गएर विडियो हेर्न सक्नु हुनेछ।

                  
                  

        तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *