The तातो Post काठमाडौ, बैशाख २२ । चितवनमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय निकै त्रसित बनेका छन् । रत्ननगर टाँडीस्थित हाईस्कुलको रोडमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि त्यहाका स्थानीयमा त्रास फैलिएको छ । स्थानियले बताए अनुसार एक व्यक्तिले उक्त सडकमा पैसा फालेर भागेका थिए ।

नगरपालिकाको वडा नम्बर २ टाँडी चोकमा पाँच सय र पचास बीस र दश रुपैँयाको नोट फेला परेको हो । कोरोनाले त्रास फैलिएका बेला उक्त पैसा फालेर भागेपछि संका उत्पन्न भएको स्थानीयको भनाइ छ । त्यस्तै केहि समय पहिला जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर दुई महिला नातामा भाउजु फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *