The तातो Post

धनुषाको जनकनन्दनी गाउँपालिका इनर्वा १ मा आज दोश्रो चरण को राहत वितरण गरिएको छ। राहत वितरण मा चावल बिग्रेको खराब वितरण गर्दा स्थानीय हरु द्वारा इनर्वा का वडा अध्यक्ष लाई विरोध गरिएको छ।
      राहत को नाम मा सरेगले का चावल बाट्ने भन्दै स्थानिय हरुले गुनासो गरेका छन्।

वितरण भएका समान को नामावली
चावल :१० किलोग्राम
दाल;१किलोग्राम
नुन;१किलोग्राम
आलु;१किलोग्राम
तेल;१किलोग्राम

                  
                  

                 स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *