The तातो Post जनकपुरधाम वैशाख ७,


The तातो Post

div

जनक्नन्दनी गाउँपालिका मा राहत को नाम मा राजनीतिक खेलबाड र लकडाउन लाई धज्या उडाएको तस्बिर र भिडियो मा स्पष्ठ देखिन्छ।

धनुषाको जनकनन्दनी गाउँपालिका प्र.खे महुवा मा हिजो हुनलागेको राहत वितरण स्थानीयहरुको हो-हल्ला तथा राहतमा गरिने राजनीतिक खेलबारले स्थगित भएका हो।


केहीदिन पहिलै जनक नन्दनी को खजुरी मा १७७ परिवार मा वितरण गरिएको राहत मा जनता को गुनासो अनुसार गरिबको लागि आएको राहत नेताहरुले आफ्नो पार्टी का लाई मात्रै वितरण गरेको र गरिब जनता अझै राहतको लागि हात फैलाएर बसेका छन्। 


यस्थानीय तथा राहत पीडितको व्यान अनुसार १० प्रतिशत गरीब जनता ले मात्रै राहत पाएको बाँकी ९० प्रतिशत त्यस्ता ले राहत पाएको छ जसको घरमा खाना बस्न मज्जाले पुगी रहेको छ,जो वेग्ती राहत बाट्ने नेताको पार्टी सँग जुडेको छ उनीहरुले मात्रै राहत पाएको भन्दै खजुरीका स्थानीय हरुले जानकारी गराएका छन्।


हिजो जनक नन्दनी गाउँपालिका को वार्ड नं ३ प्र.खें. महुवा मा गरिबका लागि आएका राहत वितरण हुने भने आस लगाएर बसेका गरीब विपन्न परिार राहत नपाएर अझै निरास बसिरहेको छन्।


गाउँपालिका तथा वडा अध्यक्ष द्वारा महुवा मा जम्मा २५ परिवार लाई मात्रै राहत बाट्ने भनी नमाबाली प्रकाशन गरेपछि स्थानीय हरुले विरोध गरेका छन्।

गाउँपालिका द्वारा तोकिएको २५ परिवार मध्ये केही मात्रै गरीब रहेको बाकी राहत बाट्ने नेताको पार्टी सँग जुडे को र उनीहरुलाई खाना बस्न पुगेको हुना ले स्थानीय महुवा बासी जनक नन्दनी सरकार तथा महुवा का वडा अध्यक्ष लाई विरोध तथा गालीगलौज गरेका छन्।


समग्रह मा हेर्ने हो भने जनक नन्दनी गाउँपालिका ले २४/२५ दिनको प्रतीक्षा मा बाट्ने राहत मा देख्यो त केवल लक डाउन को उलंघन , धाज्या र मान्छे गरीब होस् या धनी त्यो राहत बाट्ने नेताको पार्टी सँग जुडे को हुनु पार्यो अनि मात्रै राहत पाउने जस्ता खेलबाड मात्रै देखिन्छ।


कोरोना का कारण नेपाल सरकार ले लगाएको लक डाउन सामाजिक दूरी कायम राखन तथा मान्छेको हुल बाट वाचन लाई हो तर जनक नन्दनी गाउँपालिका मा राहत बाट्ने क्रम मा खजुरी को वार्ड कार्यालय मा लक डाउन को धज्या उडाएको थियो भने हिजो महुवा मा राहत कै क्रम मा लक डाउन को जोर सोर ले उलंघन गरेको छ।



स्थानीय युवा हरुको भनाइ अनुसार की  त जनक नन्दनी सरकार ले राहत बाट्दै न बटनु की बाटे पछि गरिबको राहत मा खेलबाड न गर्दीनुस् यसरी नेताको खेलबाड ले लक डाउन को उलंघन र गरीब जनता को आस मात्रै टुटेको देखिन्छ ।


सम्बन्धित घटना को विडियो The तातो Post को पेज मा गएर हेर्न सक्नु हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *