The तातो Post जनकपुर वैशाख१६,

The तातो Post

धनुषाको जनक नन्दनी गाउँपालिका इनर्वा १ को अवस्था तस्बिर मा स्पष्ठ देखिन्छ।
वैशाख महिना मा पर्न गएको सानो पानीले इनर्वा १ को स्कूल बाट कमला नदी जनेबाटोको अवस्था जर जर भएको छ। स्थानिय हरुको आवतजावत मा समस्या भएको हुनाले स्थानीय युवाहरुले इनर्वा का वाडा अध्यक्ष धर्मेन्द्र गोइत लाई पटक पटक जानकारी गराउँदा पनि वडा अध्यक्ष ले कुनै किसिमको चासो देखाएको छैन भने स्थानीय हरुले गुनासो गरेको छ।

The तातो Post

जनक नन्दनी गाउँपालिका मा विकास को रूपमा सब भन्दा धेरै विकास भएको छ भने त्यो हो बाटो ,जनक नन्दनी गाउँपालिका को प्रमुख लाई ध्यान आकर्षक गराउन चाहन्छौ वैशाख महिनाको सानो आकाशे पानीले बाटो को अवस्था यस्तो भए आषाढ श्रावण को पानीले कस्तो होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *