The तातो Post

धनुषाको जनक नन्दनी गाउँपालिका को उधहा देखि कठाल जाने बाटोको अवस्था विगत करिब पाँच वर्ष देखि जरजर रहेको स्थानीय हरुले जानकारी गराएको छन्। साथै तस्बिरमा पनि स्पष्ठ देखिन्छ।

उदहा देखि कठाल जाने बाटो कठाल मा पर्ने हुनाले स्थानीय हरुले कठालका वाडा अध्यक्ष लाई पटक पटक जानकारी गराउँदा पनि कुनै किसिमको चासो न देखाएको भन्दै   स्थानीय युवाहरुले गुनासो गरेका छन्।
स्थानीय कठाल तथा उधहा बसी लाई दैनिक आवत जावतमा समस्या करिब ४/५ वर्ष देखि भोग्दै आएको र आषाढ श्रावन को आकाशे पानीले बाटो नै बन्द हुने जस्ता समस्या भोग्नु परेका छन्।

जनकनन्दनी गाउपिका मा हालसम्म सबभन्दा बढी बजेट बाटो को मर्मत संहार तथा नयाँ बाटो बनाउन मा खर्च भएको हो तर हालसम्म गाउँपालिका को केही यस्ता बाटो पनि छन् जहाँ  पाँच वर्ष देखि न त स्थानीय वडा अध्यक्ष कै अखा पुग्न सकेको छ न त गाउँपालिका कै


सम्पूर्ण मा जानकारीको लागि पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरौं

                  
                  

             तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *