The तातो Post

जनक नन्दनी गाउँपालिका को मान्छे भारत मा फसेका मान्छेका लागि आफ्नै गाउँपालिका को प्र खेँ महुवा नाका बाट गा. पा. प्रवेश गर्ने व्यवस्था मिलाएको छ

कोरोना भाइरस का कारण लक डाउन ले गर्दा भारत मा फस्नु हुने जनक नन्दनी गाउँपालिका बासी लाई आजदेखि जनक नन्दनी ३ प्र खें महुवा को नेपाल भारत बोर्डर भएर उक्त स्थान मा खटाएका स्वास्थ कर्मी बाट चेक जाँच गराई गाउँपालिका भित्र छिर्ने तथा नियम अनुसार १४ दिनको गा.पा. को क्वारेन्टाइन मा राखिने बेवस्थल मिलाइएको छ।

भारत मा फसेका जनक नन्दनी गाउँपालिका को मान्छे लाई समेत आउनु पर्दा जटही नाका भएर आउनु पर्ने हुँदा लामो दूरी तथा कष्टकर हुने भएका ले गाउँपालिका ले आफ्नै गाउँपालिका महुवा नाका बाट गाउँपालिका छिराउने बेवास्ता गरेको छ।
साथै सम्पूर्णमा जानकारी गराउन चाहन्छ , जनक नन्दनी गाउँपालिका को मान्छे लुकिछिपी आएको नाका वा आर्को कुनै ठाउँबाट नछिर दिन गाउँपालिका ले अनुरोध गर्दा छ।

सम्पूर्ण मा जानकारीको लागि पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरौं

                  
                  

           तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *