The तातो Post जनकपुर वैशाख १५,


धनुषाको जनकनन्दिनी गाउपालिका ४ खजुरी चन्हामा फोहर व्यवस्थापनकोलागी युवा नेता मनोज साह को प्रयास मा 8 वटा ड्राम हाल्न लगाएको थियो र विभिन्न ठाउमा रेखदेख गर्न  विभिन्न व्यक्तिलाई जिम्मा लगाई स्थानिय सरकारका उपाध्यक्ष 

लाई जानकारी गराउदै समय समयमा पालिकाको  ट्राक्टर पठाई फोहर व्यवस्थापनमा सहयोग पुर्याईदिन
अनुरोध पनि स्थानीय युवा तथा मनोज साहको पहल मा गरेको थियो।


फोहर फाल्ने ठाउँ काहा उपयुक्त हुन्छ भन्ने समस्या निर्वाचित वडा अध्यक्ष समक्ष राख्दा अध्यक्षकै सहमतिमा निस्चित  ठाउ छनौट गरि पालिकाका उपाध्यक्षलाई पनि जानकारी गराए ।
पालिकाले खरिद गरेका स्रोत र साधन जनता कै लागि हुन भन्ने सोचका साथ स्थानीय युवाहरुबाट पटक- पटक ट्रयाक्ट  एव सम्बन्धित सहयोगकोलागी जानकारी गराए।
कमसे कम हप्ता वा दुई हप्तामा एक चोटि फोहर खन्याउनु पर्ने आवस्यक्ता भएकाले  लगभग  4/5चोटि मात्रै ट्रयाक्टर पठाई सहयोग पुर्याएका कुरा स्थानियहरुले पनि भन्छन।
र वर्तमान अवस्थामा प्रयोगविहिन एवंम अलपत्ररुपमा
उक्त ड्राम रहेको देखिन्छ।
रेखदेख गर्नेलाई सोध्दा- खै ड्राम ? 
*फोहर किन उठदैन???
जवाफ: हाथले फाल्ने कुरो भएन, पालिकालाई पटक -पटक जानकारी गराउदापनी हाम्रो कुरो सुन्दैन,पालिकाले ट्रयाक्टर पठाइदिदैन।छोडदिउ गरेपनी नगरेपनी के भो !हाम्रो गाउमा चल्दैन।

युवा नेता साह तथा स्थानीय युवाहरुको प्रस्न: खजुरिका निर्वाचित दुबै जनप्रतिनिधिलाई

 १)उपलब्ध गराएको ड्राम बारे र उल्लेखित सहयोग उपलब्ध बारे स्थानीय युवाले जानकारी गरएको थिएन?
२)कि युवाहरुले सुरुवात गरेको मन परेनन?
३)कि यो कार्य हजुर हरुको होईन?
४)वा अन्य?

जानकारी; नेता मनोज साहको fb प्रोफाइल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *