The तातो Post जनकपुरधाम वैशाख ४,


 जनक गाउँपालिका संग जनता को प्रशन???
के गर्दै छ जनकनन्दनी सरकार???LOCK DOWN सुरु भएको लगभग १ महिना हुन लाग्दा पनि हाल सम्म राहत किन वितरण भएको छैन???
 गाउँपालिका मा राहत नै आएको छैन कि,हाम्रो जनकनन्दनी गाउँपालिका को आवाज नै प्रदेश सरकार सम्म पुग्न पाएको छैन???
गाउँपालिका को उप प्रमुख  द्वारा FACEBOOK मार्फत  जानकारी गराएको थियो हामी २/३ दिन भित्र मा विपन्रा परिवार पता लगाई छिटै राहत बाँड्ने छौ,आज १ महिना बित्न लाग्दा खै त राहत???
हाम्रो गाउँपालिका ले अझै विपन् र गरीब जनता छुट्याउन सक्नु भएको छैन कि???

उप प्रमुख द्वारा मार्च ३० को राहत बारे जानकारी गराएको केही प्रमाण…


जनता जान्न चाहन्छ…


The तातो Post संग जुडे र बस्दै गर्नु होला हामी छिटै  यसको विस्तार न्युज लिए र आउँदै छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *