The तातो Post

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं २ बल्हागोठ को बाटोको अवस्था किसान ले धान रोप्न तयार पारिएको खेत जतिको भएको छ।

बल्हा को मेन् रोड को अवस्था आकाशे पानी ले जरजर बनाएको हुँदा स्थानिय को अवजत जावत को साथ साथै एक गाउँ देखि आर्को गाउँ जानेहरुको लागि समेत कठिन बनेको छ।

स्थानीय युवाहरुको भनाइ अनुसार बिग्रेको उक्त बाटोमा लगभग १ वर्ष पहिले हाम्रो गाउँको नेताहरुले माटो हाली मर्मत संहार गरेको तर बाटो केवल ५/६ महिना को लागि मात्रै बनाएको त्यो पनि बिना water proof भन्दै बल्हाको वडा अध्यक्ष लगायत जनकनन्दनी गाउँपालिका को मजाक उडाएको छ।


बलहा को यो बाटो खजुरी,इनर्वा, उद्या सबै वडा जोर्ने मेन रोड को रूपमा रहेको र हालसम्म यो बाटो को अवस्था जरजर रहेको साथै जनकनन्दनी गाउँपालिका को कार्यालय पुग्न बलहा ,इनर्वा, कठाल सब वडाको वडा अध्यक्ष समेत यही बाटो प्रयोग गर्दा पनि हाल सम्म आखा पुग्न नसकेको वरिष्ट नेताहरुलाई यो पोस्टको मार्फत ध्यान आकर्षण होस्

स्थानीय बालहा गोठ को वडा अध्यक्ष लगायत जनकनन्दनी गाउँपालिका को वरिष्ट मेयर उपमेयर तथा माननीय नेताहरुमा स्थानीय युवा लगायत khajuri.com बाट ध्यान आकर्षण गराउन चाहन्छौ गाउँको बाटो यति सम्म पनि कमजोर नबनाउनुस् जुन बाटो ले १ वर्ष नबित्दै टुट्ने र आकाशे पानी समेत थाम्न न सक्ने होस।

पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरी बल्हाको वडा अध्यक्ष तथा गाउँपालिका को ढोका सम्म पुर्याउन मदत गरौं

                  
                  

       तपाईंको  स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *