The तातो Post जनकपुर वैशाख  १७,

The तातो Post

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं १ इनर्वा मा आज बाटोमा माटो हाल्दै मर्मत गर्न लागेको छ।

The तातो Post

केहीदिन पहिलै परेको वैशाखें पानीले गर्दा इनर्वा स्कूल देखि कमला नदी जाने बाटो लगायत गाउँका विभिन्न ठाउँका बाटो हरु खराब भएका थिए । स्थानीय युवाहरु द्वारा इनर्वका वडा अध्यक्ष लाई पटक पटक भन्दा पनि कुनै किसिमको चासो नदेखाए पछि ।गाउँका युवा तथा स्थानिय हरुद्वाराब गाउँपालिका कार्यालयमा जानकारी गराएका थिए।
जनक नन्दनी गाउँपालिका को उप मेयर को विशेष पहल मा आज गाउँका बाटोहरुमा माटो हाल्दै मर्मत गर्दै स्थानीय युवा इन्द्रजीत गोइत ले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *