The तातो Post

काठमाडौं, वैशाख २४ गते ।सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि नेपालमा वैशाख २५ गतेसम्म लकडाउनको घोषणा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *