The तातो Post

जनकपरधाम, जेठ १० गते ।

नेपालमा थप ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेकोो छ ।,

                  
                  

           तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *