The तातो Post

लकडाउन का कारण इन्डिया मा फसेका हरुलाई धनुषा जिल्ला को जटही बोर्डर हुँदै केही हप्ता देखि नेपाल भित्राउने काम भै रहेको थियो भने ४/५ दिन देखि जनकनन्दनी गाउँपालिका को बोर्डर पनि जनकनन्दनी गाउँपालिका बासी जो इन्डिया मा फसेका छन् उनीहरूका लागि चेक जाँच व्यवस्था मिलाई खुला गरेका थियो

   जटही बोर्डर मा मंगलबार भएका युवकको मृत्युको ले बोर्डरको अवस्था तनाव ग्रस्त हुने भएका ले आज देखि युक्त बोर्डर बन्द गरेको छ ।भने जनक नन्दनी गाउँपालिका मा आज बिहीबारका दिन देख परेका ३ कोरोना संक्रमित ले गर्दा आज देखि यो बोर्डर पनि बन्द गरिएको छ।
यसैगरी धनुषा जिल्लाको सम्पूर्ण नाका बन्द गरी हाल इन्डिया बाट आउने हरुको लागि महोत्तरी को भिटामोर र सिरहाको मारैर नाका खुला गरिएको सम्पूर्णमा जानकारी गराईन्छ ।
इन्डिया मा फस्नु भएका दाजु भाई हरुमा जानकारीका लागि पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरौं

सम्पूर्ण मा जानकारीको लागि पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरौं

                  
                  

            तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *