The तातो Post वैशाख २६,

धनुषा काे जनकनन्दिनी गाउँपालिका वाड न:-०१ इनर्वा काे युवा हरु द्वारा इनर्वा बजार मा दिप प्रज्वलन् गरेका छन्
 प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि बिहीबार बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गर्नुभएको थियो ।

 ५६४ आै बुद्ध जयन्ती एवम् कोभिड-19 ( कोरोना भाइरस ) संक्रमित हरुको उपचारमा तल्लीनरत स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी, संचारकर्मी तथा एम्बुलेन्स चालकहरुको सम्मान् स्वरुप इनर्वा का
इन्द्रजीत गाेइत काे अगुवा मा स्थानी उपस्थित नितेश गाेइत , सितेश मरिक पुजन गाेइत ,सुनिल गाेइत, दिपेन्द्र गाेइत दिपेश गाेइत तथा गाउँका बुद्धिजीवी हरुको उपस्थित मा इनर्वा बजार मा साझा दिप प्रज्वलन गरेका छन्।


तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *