the तातो Post जनकपुर वैशाख१४

 विश्वव्यापी माहामारी कोरोना लकडाउनमा अत्ति विपन्न परिवार लाई लक्षित गरि प्रदेश सरकार द्वारा नगरपालिकालाई दिइएको राहत वितरण मा प्रदेश सरकारको निर्देशिका विपरीत   सोनिगामा गाँवमा वडा अध्यक्ष र ने क पा को देबेन्द्र राय (भुला राय ) का उपस्थितिमा थर्ड क्वालिटी सामग्री राहतको नाममा वितरण गरिएको छ।

  4 सदस्य भएका परिवारले पाँउनु पर्ने – पाउनु भएका राहतहरु :-
     ◆ चामल :- 8 kg – 6kg
     ◆ दाल :-  0.5kg
     ◆ आलु :- 1kg
     ◆ खानेतेल :- 0.5 L
     ◆ प्याज :- 0.5 kg
     ◆ चिनी :- 00 kg

 4 भन्दा बढि सदस्य भएका परिवारले पाँउनु पर्ने – पाउनु भएका राहतहरु :-
     ◆ चामल :- 15 kg – 13kg
     ◆ दाल :-  1 kg
     ◆ आलु :- 2 kg
     ◆ खानेतेल :- 1 L
     ◆ प्याज :- 1 kg
     ◆ चिनी :- 00 kg

Leave a Reply

Your email address will not be published. Required fields are marked *