The तातो Post  

जनकपुरधाम, जेठ १ गते ।
नेपालमा बिहीबार बिहानै ७ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार बिहान कपिलबस्तु र काठमाडौंमा २ जना कोरोना संक्रमित थपिएका थिए भने केहिबेर पश्चात धनुषा, महोत्तरी र सर्लाहीमा गरी पुनः ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *