The तातो Post

जनकपुरधाम, वैशाख ६ गते ।

शनिबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ३१ पुगेको छ । 
६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयले अरु विवरण सार्वजनिक गरेको छैन।
थप विव

Leave a Reply

Your email address will not be published. Required fields are marked *