The तातो Post
जनकपुरधाम, जेठ ५ गते ।

रौतहटमा ८ र बारामा १ गरी थप ९ जनामा कोरोना संक्रमण फेला परेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

क्रमिि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान पौने ९ बजे गरेको पुष्टि अनुसार रौतहटको इशानाथ नगरपालिका २,३,६ र ९ का २१,२१,२३,२५,२५२९ र ३० वर्ष उमेर समुहका पुरुषहरु र रौतहटकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिला छन् ।

यस्तै बाराको करैयामाई नगरपालिका ५ निवासी ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

                  
                  

      तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *