The तातो Post

जनकपुरधाम, वैशाख १९ गते ।
भारतमा तेस्रो चरणको लकडाउन २ हप्ता थपिएको छ ।
भारतमा अब मे १७ तारिखसम्म अर्थात जेठ ४ गतेसम्म लकडाउन हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
गृह मन्त्रालयले यस्तो जानकारी गराएको भारतीय समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *