The तातो Post

 लकडाउनको मौकामा अपराधीले सप्तरीको भारदह गाउँको ज्ञानु भन्ने  जानौं साह स्वर्णकारका १५ वर्षिय छोरा सुरज साहको निर्मम ढंगले हत्या गरिएको छ ।

 कोरोनाको त्रासदी अवस्थामा भएको यो घटनाले सिंगो गाउँ समाजमा झन त्रास र स्तब्धको अवस्था उत्पन्न भएको छ । त्यसैले यो लकडाउनको अवस्थामा सुरक्षाब्यवस्था अझ कडा बनाउनुपर्ने सँगै यो घटनाको दोषी चाँडै पता लागी कारबाही होस् ।

#StayHome
#StaySafe

Leave a Reply

Your email address will not be published. Required fields are marked *