The तातो Post

मंगलबार राति ११ बजेर ५३ मिनेटको गएको भूकम्पको केन्द्रबिन्दु दोलखा भएको पुष्टि भएको छ ।

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार दोलखा केन्द्रबिन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडकाे भुकम्प गएकाे छ।
उक्त भूकम्पको केन्द्रबिन्दू जुगु भन्ने स्थानमा रहेको छ छ ।

मध्यरातमा भुकम्प आएकाेले धेरैले थाहा भने पाएन्न । केहिले सामाजिक संजालमा भुकम्पकाे धक्का आएकाे र आफु डराएकाे लगायतकाे प्रतिक्रिया दिइरहेका छन् ।

दोलखाको भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा पनि असर महसुस गरेका छन्

    


भूकम्पको धक्का काठमान्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, धादिंग, तनहुँ, चितवनलगायत देशका अन्य जिल्लाहरु मा पनि महासुस गरिएको छ । मध्यरातमा भुकम्पको धक्काले गर्दा केही मानिसहरु घरबाहिर निक्लिएका छन् ।

दोलखामा रहेका हाम्रा पाठकहरुले जनाए अनुसार २ वटा भूकम्पको धक्का महसुस गरिएको थियो ।

तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *