The तातो Post

हाम्रो आफ्नै गौरवशाली पुरानै ईतिहास हुदा-हुँदै पनि पटक-पटक हामी माथी किन यो प्रस्न दोहरिन्छ।यसको स्थायी समाधान के हुन सक्छ।

खै त संघीयता स्थापित भो , मधशी जनताको हितमा बिगतमा आवाज उठाउनेहरु सबै सत्तामा छन।प्रत्येकले पुलिस, सशस्त्र प्रहरिको सुरक्षा पायेका छन।तर पनि किन प्रत्येक दिन मधेशी जनताको भावना र आत्मस्वाभिमान सङ खेल्वाड हुँदै छ।

यसको स्थायी सामाधान(Permanent solution) के हुन सक्ला ? कृप्या थोरै समय खर्चेर आफ्नो मनको कुरा लेख्नु होला।

हामी युवाले नै येहि पुस्तामा यी सबै प्रस्नको सटिक उतर खोज्नुपर्ने हुन्छ।हामिले भोगिरहेको पीडा हाम्रो सन्ततिलाइ कुनै पनि हालतमा भोग्न दिन्नौ भन्ने प्रण लिनुस।।

                  
                  

               तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *