The तातो post

मोरङ जिल्लाको भाटी गोकुवा गाउमा एक सुत्केरी महिला खाना नपाई  बेहोस भएको छ।

लक डाउन का कारण घरका सबै रासन सकेको र काम पनि बन्द भएका कारण घरमा भएका सबै खानेकुरा सकेको साथै हिजो देखि खाना न पाएर महिला बेहोस भएको स्थानिय हरुले जनाएको छ।
लक डाउन को म्याद बढेको बढाई तर सरकार बाट अहिले सम्म १ चोटि मात्रै थोरै ५ दिन पुग्ने राहत पाएको भन्दै सुत्केरी महिला ले गुनासो गरेका छन्
घरमा भएका सम्पूर्ण खाने कुरा सक्यो छिमेकी सँग माग्दा नी  कति छिमेकी ले सहयोग गर्नु र काम पनि यस्तो अवस्थामा नपाएर यस्तो अवस्था आएको भन्दै महिला ले जानकारी गराएको छ।

महिलाको सानो सानो २ छोरा र एउटा छिरी रहेकी छिन् साथै २ महिनाकै सनी नानीको अवस्था पनि गम्भीर रहेको छ।
अहिले स्थानीय मिलन कार्कीले मोरङकै अस्पताल भर्ना गरिएको छ ,बेहोस परेकी सुत्केरी महिला लाई स्थानीय कार्की को सहयोग गोकुवा गाउँका वडा अध्यक्ष अर्जुन भुसाल  बाट १५ हजार जति सहयोग गराउने कार्कीले बताउनु भएको छ।

नेपाल सरकार लाई जानकारी गराउन चाहन्छौ लक डाउन आठौ नवौं चरण मा पुग्दा पनि राहत किन पहिलो चरण मा दिन भरी काम गर्ने र राती खाना पाउने परिवार ले अखि कहिले सम्म यो बेहोसी को समस्या भोग्नु पर्ने

                  
                  

             तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *