The तातो Post वैशाख 5 जनकपुर ।



प्रदेश २ को राजधानी जनकपुर को भानुचोक मा आज साँझ ६ बजे २ युवक लाई प्रहरी ले पक्राउ गरेका छन् वीरगंज घर भएका युवक लक डाउन मै वीरगंज बाट जनकपुर काम गर्ने सिलसिलामा मा जम्मा ४ जनाको ग्रुपमा आएको युवक हरु मध्ये प्रहरी ले २ युवक लाई पक्राउ गरेका छन् भने २ फरार भएका छन्। प्रहरीको हिरासत मा रहेको दुई युवक लाई सोधपुछ गर्दा आफूहरु काम गर्न जनकपुर आएको भन्दै प्रहरी मा गुनासो गरेको छ। भने फरार भएका २ युवक हाम्रै साथी रहेको जनाएको छ।अझै पनि प्रहरीले फरार भएका युवकको खोजतलास गर्दै छ भने स्थानीय प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *