The तातो Post जनकपुर वैशाख १६,


The तातो Post

समाज सेवी युवा कायुम राइन भन्छन्” यस्तो अवस्था मा हाम्रो समाज मा रहेका गरीब असहाय लाई सेवा गर्नु भनेको मन्दिरमा पुज्न गएको ढुङ्गाको मूर्तिमा साच्चिकै भगवान पाउनु बराबर हुन्छ।
हामी समाज मा बसे पछि एक असल सामाजिक प्राणी त्यति बेला हुन्छौं जाती बेला आफ्नो परिवार  मात्रै हैन बल्कि सम्पूर्ण समाज लाई आफ्नो परिवार मानी सबको सुख दुःख मा साथ दिन्छौं।

हाल विश्व लाई त्रसित बनाएको कोरोना भाइरस हाम्रो नेपाल र नेपाली लाई पनि दैनिक जीवन मा ठूलै बाधा बनेर बसेको छ, यस्तो अवस्था मा हाम्रो नेपाली कति परिवार यस्ता छन् जसले बिहान कम गरे मात्रै राति चुल्हो मा आगो बाल्न पाउँछ, त्यस्ता हाम्रा नेपाली परिवार लाई आफ्नो परिवार सम्झी आऊ हामी सेवा गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *