The तातो post

मलेसिया : 08/07/2020 बुधबार

हेल्प मधेसी संस्था मलेसियाका  शाखा समिती बातुपहात द्वोरा महोत्तरीमा भएका अति बिपन्न परिवार लाई खाद्यान्न सामाग्रीहरु  नेरु :- ६००० /-  बराबरको  प्याकेज बनाई वितरण गरेकाछ्न।

   प्रदेश न. २ जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका वड न.३ मडै् मा बस्ने  बिरामी निसा कुमारी मंडल लाइ हेल्प मधेसी संस्था मलेसिया का शाखा समिती बातुपहात मा  रहेका पदाअधिकारी ज्यु हरु सरोज कुमार मंडल , कमलेश मंडल , रामबली मंडल , सुशिल मंडल र अमित मंडल ज्यू हरु को बिशेष आर्थिक सहयोगमा विभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग  भएका छ्न ।

सहयोग सामाग्रीहरु निम्न बमोजिम ,
 १.चामल              50kg
 २.दाल                  5kg
३.आलु                  5kg
४. प्याज                5kg
५.नुन                     2pkt
६.नुहाउने साबुन       6pcs
 ७.कपडा धुने साबुन  12pcs
८.सरफ                    1kg
९.खाने तेल               2 Ltr
१०.नारियल तेल         1Ltr
११.धनिया                500gm
१२.मिर्ची                  500gm
१३.हर्दी                    250gm
१४. चिनी                 2kg
१५.चाय पति            50gm
१६. दुध               10 pkt

यस सहयोग  सम्बन्ध बारे  हेल्प मधेसी मलेसिया  बातुपहात का संयोजक   रमेश कुमार यादब  ज्यु ले जनकारी गराएका छ्न ।
   

धर्मिक दृष्टिकोण ले  हेर्दा  परहित को समान कुनै धर्म छैन । अर्थात परहित ठूलो धर्म हो ।  परेको बेला एक आपसमा साथ सहयोग र अरुलाई सेबा गर्नु मा आन्नद र  हृदय बाट नै खुसी हुन्छु । र मानवता को कर्तव्य यहि हो भन्ने  सोच को साथ हेल्प मधेसी संस्था  का सदस्य हरु देश ,बिदेश मा भएर पनि  आफ्नो महिना को तलब बाट केही पैसा संस्था मा जम्मा गरि आफ्ना देशमा अफ्ना गाउँ ठाउँमा भएका गरिब दलित , असाय , निसाय , बिपन्न घर परिबार हरु लाई सहयोग र  उहाँ हरु बारेमा चिन्ता जचाउदै आइरहेका छन ।

नेपाल मा रहेको हेल्प मधेसी युवा समाज सेबिहरु ज्यु ले  यी सामाग्रीहरु पिडित को घरमै गइ हस्तान्तरण गरेका  थिए ।

जानकारी;नाम :- अमरेश यादब
हाल :- मलेसिया 
हेल्प मधेसी मलेसिया 
केन्द्रिय महा सचिब

                  
                  

      तपाईंको   स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *