Teacher Didn’t Have Tripod For Online Classes, She Made One From Pipe And Box

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic […]

‘उद्दार उडान’ पुनः सूचारु गर्ने सरकारको निर्णय,सात दिन होटलमा अनिवार्य बस्नुपर्ने

५ भदौ, काठमाडौ । सरकारले ‘चार्टर तथा उद्दार उडान’लाई पुनः सूचारु गर्ने निर्णय गरेको छ । विहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार हवाइ मार्गबाट स्वदेश आउने यात्रुहरुले काठमाडौं आइपुगेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने मापदण्डसमेत निर्धारण गरेको छ । जसको लागि कुन होटलमा बस्ने […]

कक्षा ११ मा भर्ना भदौ १५ पछि

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान […]

टेलिकमले ल्यायो एसईई अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले एसईई विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सीम ल्याएको छ। उक्त अफरको सीम टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध हुने छन्। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सीम छ भने त्यही सीममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरिएको टेलिकममा प्रवक्ता राजेश जोशीले बताए।   नयाँ सीम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र […]

आजदेखि सवारी साधनमा जोर- बिजोर प्रणाली लागू

२२ साउन, काठमाडौँ ।सरकारले आजदेखि काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि […]

प्रदेश २ का कानुनमन्त्री यादव कोरोना संक्रमित

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबमा पनि कोरोना पुष्टि भएको छ । बुधवार साँझ आएको रिपोर्ट अनुसार मन्त्री यादबमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाए ।  मन्त्री यादब मधेस भवनकै आइसोलेसनमा बसेका छन् ।  नेपालमा पहिलो पटक मन्त्रीलाई कोरोना लागेको छ ण। मन्त्री यादबकै मन्त्रालयका एक महिलासहित ७ […]

जनकपुरको इँटा र माटो लिएर नेपाली टोली भारतको अयोध्या प्रस्थान

२१ साउन, जनकपुरधाम । जनकपुरधामबाट चाँदीका इँटा बोकेर नेपाली टोली भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या प्रस्थान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतको अयोध्यामा गर्ने भगवान श्री राम मन्दिरको भूमि पुजन (शिल्यानास) कार्यक्रममा जनकपुरधामबाट चाँदीको इँटा र जनकपुरको माटोसहित श्री जानकी मन्दिरका महन्थ त्यसतर्फ गएका हुन् । अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान […]

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडाैँ : सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो । सडक उपभोग दस्तुर सङ्कलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी […]

काठमाडौंको थापाथली केन्द्र भएर भूकम्पको धक्का

२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेटमा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ । मध्यराति भएकाले सर्वसाधारणले भने भूकम्पको धक्का खासै पत्ता पाएनन् ।

मंगलबार १३ जना डिस्चार्ज भएसंगै कर्णाली प्रदेशमा संक्रमण शून्य

२० साउन, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार कोरोनाको शून्य संक्रमण देखिएको छ । कर्णाली प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शून्य संक्रमण देखिएको हो । मंगलबार कर्णालीबाट कोरोना निको भएर १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । ‘कर्णालीमा कुल कोरोना संक्रमित हुनेको संख्या १९ सय ४५ रहेको छ,’ उनले […]