The तातो Post


जनकपुरधाम, जेठ २ गते ।

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । ८ जना बाँके र एकजना मकवानपुरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेको छ ।

तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *