The तातो Post

काठमाडौं, वैशाख ३० गते ।

मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
आज यसअघि ५७ जनामा पुष्टि मन्त्रालयले                  
नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

  तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *