उपमहानगर १ मा दैनिक ज्यालादारी गर्नेलाई निःशुल्क भोजनको व्यवस्था

The तातो Post जनकपुरधाम,चैत २८ गते ।कोरोना भाइरसका कारण लकडाउनको समस्यामा परेकाहरुलाई जनकपुरधाम उपमहानगरपालिका १ का वडाध्यक्ष शत्रुधन साहले आफ्नो वडामा रहेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुका लागि लकडाउन अवधि सम्म भोजनको व्यवस्था गरेका छन् । वडाध्यक्ष साहले उनीहरुका लागि दैनिक दुई छाक भोजनको व्यवस्था गरेका हुन् ।राहतको नाममा मात्रै चामल दाल दिनु भन्दा राम्रो […]